Best Birthday Wishes For
Mother in Nepali
Mother is a real blessing of God upon this world.There is no match for the love of mother. We can not find the examples of her love in this world.It is the mother who is always concerned about everything for us.
Here are some best birthday wishes for mother in Nepali:
1.आमा हजुरलाई जन्मदिनको धेरै शुभकामना!
2.सधै हसिखुशी रहनु र सधै अरुको खुशीको लागि पर्ने आमा आफु पनि सद्धै खुशी रहनुहोस एही नै शुभकामना |
3.मृत्युको लागी त यहाँ हजारौँ बाटोहरु छन् तर जन्मको लागी त सिर्फ आमा एक हुन !! जन्म दिन को शुभकामना आमा ।
4.नौ मैन पेटमा रखेर जन्म दिएर हिंड्न अनि बाच्-न सिकाउने हजुरलाई जन्मदिनको धेरै शुभकामना!
5.मायाकी खानि, धैरायता कि धनी,आमाा हजुरलाई जन्मदिनको शुभकामना!
6.मृत्युको लागी त यहाँ हजारौँ बाटोहरु छन् तर जन्मको लागी त सिर्फ आमा एक हुन !! जन्म दिन को शुभकामना आमा ।
7.
No comments:
Post a Comment