Saturday, March 28, 2020

Best birthday wishes for father in Nepali(बुबालाई जन्मदिनमा शुभकामनाहरु)

 Best Birthday wishes for father 

                     in Nepali

  

Here are some best birthday wishes for father in Nepali.
1.जन्मदिनको बुबा शुभकामना हजुरलाई

    2.  जन्मदिनको हार्दिक मंगलमय शुभकामना बुबा

3.जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगतीको शुभकामना  एवं तपाईंका हरेक इच्छाहरु पुरा होउन्।
जन्मदिनको शुभकामना बुबा हजुरलाई

4.संसार को सबै भन्दा प्यारो बुबालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना

5.जब म मेरो जीवन को महत्तोपूर्ण ब्यक्ती हरु सम्झान्छु, तपाईं ति ब्यक्ती हरु को अग्रानी स्थान म हुनुहुन्छ।
जन्मदिनको बुबा शुभकामना हजुरलाई

6.महान परिस्थिति र भयानक परिस्थिति दुबैमा तपाईंले आर्श्चर्यजनक आचरण देेेेेेेेेेेेेखाउने मेरो बुबालाई जन्मदिनको शुभकामना

7.बुवा, तपाईंले मलाई हरेक दिनको दैनिक जीवनमा उत्कृष्ट चीज दिनुभएको छ, तपाईंको हेरचाह र तपाईंको माया  । म साँच्चै तपाईंलाई आफनो जीवनमा धन्यवाद दिन चाहन्छु ।जन्मदिनको शुभकामना बुबा हजुरलाई

8.बुबाको रुपमा सबैभन्दा उत्तम आशिष् म भगवानबाट पाएको छु ।जन्मदिनको बुबा शुभकामना हजुरलाई

9.कुनै शंका बिना नै भन्छु, तपाई मेरो बुवा हुनु मेरो लागि सबैभन्दा ठूलो प्रेरणा, गर्व हो ।जन्मदिनको हार्दिक मंगलमय शुभकामना बुबा

10.तपाईंले मलाई सिकाउने, अप्रत्याशित प्रेमको महत्वलाई अझ प्रगाढ बनाउने र मलाई एक असल व्यक्ति बन्न प्रोत्साहन गरने मेरो बुबालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना


No comments:

Post a Comment

             Top WWE games that are                         available in playstore All want to play the wwe games but we are not gett...